• ट्रेण्डिङ्ग :
श्रीमान् झुन्डिएको अवस्थामा र श्रीमती घाँटी रेटिएको अवस्थामा मृत फेला

श्रीमान् झुन्डिएको अवस्थामा र श्रीमती घाँटी रेटिएको अवस्थामा मृत फेला


  • 6.8K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    श्रीमान् झुन्डिएको अवस्थामा र श्रीमती घाँटी रेटिएको अवस्थामा मृत फेला

    काठमाडौं, १७ जेठ । कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।

    images

    श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले घटनाको प्रकृति हेर्दा श्रीमान्ले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जानकारी दिए । घटनास्थलमा एउटा खुकरी फेला परेको बताउँदै प्रहरी निरीक्षक जोशीले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” 


    तेस्रो आँखा
    लेखकबाट थप