• ट्रेण्डिङ्ग :
संसद बैठक : बुधबार पनि बजेटमाथि सैद्धान्तिक छलफल

संसद बैठक : बुधबार पनि बजेटमाथि सैद्धान्तिक छलफल


  • 7.3K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    संसद बैठक :  बुधबार पनि बजेटमाथि सैद्धान्तिक छलफल

    काठमाडौं,१८ जेठ । सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि बुधबार पनि प्रतिनिधि सभामा छलफल हुँदैछ ।मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम बुधबार पनि जारी रहने छ । 

    images

    बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको वचाउ गर्दा प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ। 


    तेस्रो आँखा
    लेखकबाट थप