• ट्रेण्डिङ्ग :
बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ


  • 8.5K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

    काठमाडौं,१८ जेठ । डिलासैनी गाउँपालिका -४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका -८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका -४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् । 

    images

    प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जंगलबाट मंगलबार दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुकसहित पक्राउ गरेको हो । वन कार्यालयसँग समन्वय गरी आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।


    तेस्रो आँखा