• ट्रेण्डिङ्ग :
बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड

बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड


  • 7.7K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड

    काठमाडौं, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताएका छन् ।

    images

    पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए ।

    उनले अघि भने, ‘हामीले राम्रासँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’ यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् भन्ने नभएको उनले बताए । प्रचण्डले भने, ‘स्वतन्त्रको राज्य चल्ने भन्ने कुरा विल्कु हुन सक्ने कुरा होइन ।’

     


    तेस्रो आँखा
    लेखकबाट थप