एमालेको घोषणापत्र अनुसार ‘तीन स’ को कार्यन्वयनमा लाग्ने काठमाडौं महानगरकी उपमेयर डंगोलको भनाइ

एमालेको घोषणापत्र अनुसार ‘तीन स’ को कार्यन्वयनमा लाग्ने काठमाडौं महानगरकी उपमेयर डंगोलको भनाइ


  • 8.1K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    एमालेको घोषणापत्र अनुसार ‘तीन स’ को कार्यन्वयनमा लाग्ने काठमाडौं महानगरकी उपमेयर डंगोलको भनाइ

    काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर विकासका लागि आफूले ‘तीन स’ को नीति लिएको भन्दै त्यसमा नेकपा एमालेको घोषणापत्र अनुसार नै कार्यन्वयनमा अघि बढ्ने बताएकी छन् ।

    images

    एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले काठमाडौं उपत्यकाभित्र एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले पार्टीको ‘गाइडलाइन’ अनुसार चल्ने बताइन् ।

    डंगोलले भनिन्–देशभर निर्वाचित जनप्रतिनिधिले पार्टीको गाइडलाइन फलो गर्नेछौं । संगठन नै हाम्रो शक्ति हो,सबै कमरेडहरुको साथ सहयोग र संगठनको बलमा हामी सपल हुने हो । तपाईहरु हुनुहुन्छ र हामी छौं । सहकार्य र सबैको साथ आवश्यक छ । उनले तीन स अन्तर्गत सहमति,सहकार्य र सह अस्तित्वको सिद्धान्तलाई अघि सारेकी छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप