• ट्रेण्डिङ्ग :
अर्जेन्टिनासँग इटली ३-० गोलअन्तरले पराजित

अर्जेन्टिनासँग इटली ३-० गोलअन्तरले पराजित


  • 7.1K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    अर्जेन्टिनासँग इटली ३-० गोलअन्तरले  पराजित

    काठमाडौं,१८ जेठ । युरो कपको साविक विजेता इटालीलाई र कोपा अमेरिकाको साविक विजेता अर्जेन्टिनाले ३–० गोलअन्तरमा पराजित गरेको छ । बुधबार राति इङ्गल्यान्डको वेम्बलीमा भएको खेलमा अर्जेन्टिनाले इटलीलाई पराजित गरेको हो ।

    images

    खेलमा अर्जेन्टिनाका लागि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए । अर्जेन्टिनाका डि मारियाले पहिलो हाफको इन्जुरी अग्रता दोब्बर पारे । अर्जेन्टिनाका डिबालाले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए। गत वर्ष फाइनलमा ब्राजिललाई हराएर इटलीले कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ वर्षपछि उपाधि जितेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप