• ट्रेण्डिङ्ग :
राप्रपा महाधिवेशन प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र

राप्रपा महाधिवेशन प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र


  • 5.8K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    राप्रपा महाधिवेशन प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र

    काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सक्रिय सदस्यता नम्बर हेर्दै प्रतिनिधिको प्रमाणपत्र प्रदान गरिएको छ । राप्रपा महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी भएका छन् । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् ।

    images

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा