आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली

आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली


  • 6.0K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली


    काठमाडौं, १७ मंसिर।

    images

    चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् ।

    एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।  भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।


    तेस्रो आँखा