• ट्रेण्डिङ्ग :
होस्टल वार्डेनले यौन दुर्वव्यहार गरेको भन्दै जोरपाटीको सर्वनाम शिक्षालयमा अभिभावकहरुद्वारा आन्दोलन

होस्टल वार्डेनले यौन दुर्वव्यहार गरेको भन्दै जोरपाटीको सर्वनाम शिक्षालयमा अभिभावकहरुद्वारा आन्दोलन


  • 11.3K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    होस्टल वार्डेनले यौन दुर्वव्यहार गरेको भन्दै जोरपाटीको सर्वनाम शिक्षालयमा अभिभावकहरुद्वारा आन्दोलन

    काठमाडौं, २१ जेठ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई  यौन दुर्वव्यहार गरेको आरोपमा अभिभावकहरु आन्दोलनमा  उत्रेका छन्। शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेको आरोप लागेपछि अभिभावकहरु आन्दोलनमा उत्रेका हुन् ।

    images

    झडपको अवस्था आएपछि प्रहरी टोली स्कुलमा पुगेको महानगरीय प्रहरी वृतका डिएसपी ढुण्डीराम न्यौपानेले बताए। उनले भने,‘अहिले त्यहाँ तनावग्रस्त छ हामी  भखरै पुग्यौ। थप खुल्न बाँकी छ। ’ उनका अनुसार अभिभावकले  प्रहरीलाई खबर गरेपछि प्रहरी टोली त्यहाँ  पुगेको हो।


    तेस्रो आँखा
    लेखकबाट थप