मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भनिएको थियो: माधव नेपाल

मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भनिएको थियो: माधव नेपाल


  • 6.1K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भनिएको थियो: माधव नेपाल

    काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् ।

    images

    नेकपा एसको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो । निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए ।

    ‘उहाँहरूलाई बनाउँदै ६ महिनाका लागि भनेका थियौं । यो नियमित प्रक्रिया हो’, नेपालले भने । हटाइएका मन्त्रीहरूको असन्तुष्टीबारे भने नेपालले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप