• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता


  • 6.3K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

    काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । भेटमा उनीहरूबीच नागरिकतालगायत विचाराधिन विधेयकहरू तथा उपसभामुख चयनका विषयमा छलफल भएको जनाइएको छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप