सरकारको हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय बदरको माग गर्दै सर्वोच्च रिट दायर

सरकारको हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय बदरको माग गर्दै सर्वोच्च रिट दायर


  • 5.6K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    सरकारको हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय बदरको माग गर्दै सर्वोच्च रिट दायर

    काठमाडौं, २३ जेठ । नेपाल सरकारको हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    images

    मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।

    उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् । मन्त्रिपरिषदको बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।

    1.jpg22.PNG3.jpg4.jpg5.jpg

  • सम्बन्धित विषय:

  • # सर्वाेच्च अदालत

  • तेस्रो आँखा
    लेखकबाट थप