• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


  • 6.2K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    काठमाडौं,२४ जेठ । प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  
    सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् ।

    images

    त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ । 


    तेस्रो आँखा
    लेखकबाट थप