• ट्रेण्डिङ्ग :
 जिल्ला समन्वय समिती ओखलढुंगाको निर्वाचन जेठ ३० गते 

 जिल्ला समन्वय समिती ओखलढुंगाको निर्वाचन जेठ ३० गते 


  • 6.7K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

     जिल्ला समन्वय समिती ओखलढुंगाको निर्वाचन जेठ ३० गते 

    काठमाडौं,२४ जेठ । जिल्ला समन्वय समिती ओखलढुंगाको निर्वाचन जेठ ३० गते  हुने भएको छ । ओखलढुंगामा नेपाली कांग्रेसकाे एकल वहुमत रहेको छ । 

    images

    जम्मा १६ जना मतदाता रहेकोमा कांग्रेसका ९,  एमालेका ५, माओवादीको १ र जसपाकाे १ जना रहेका छन् । नेपाली कांग्रेसका नेता डिल्ली खनाललाई प्रमुख र तारा कार्कीलाई उपप्रमुखका लागि टिकट सिफरिस गरिएको छ ।

    285691463_432737668667216_6794445473244081784_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप