लोसपाले प्रधानमन्त्रीलाई ११ बुदे माग राख्दै ज्ञापन पत्र बुझायो

लोसपाले प्रधानमन्त्रीलाई ११ बुदे माग राख्दै ज्ञापन पत्र बुझायो


  • 6.6K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    लोसपाले प्रधानमन्त्रीलाई ११ बुदे माग राख्दै ज्ञापन पत्र बुझायो

    काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाल सरकारलाई ११ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । 

    images

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महत्तो लगायत नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।  

    उनीहरुले विगतको विभिन्न सरकारसँग हुँदै आएको सहमति र सरकारले जनाएका प्रतिबद्धता पुरा नभएको भन्दै अबिलम्ब प्रतिबद्धता पुरा गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको नेताहरुले बताएका छन् । 

    यस्तो छ लोसपाले बुझाएका ज्ञापन पत्र:

    285608073_411196927559752_2202050676565263872_n.jpg285492651_747680496433629_3707671103030516662_n.jpg

    285613055_544538723830350_608531520635587163_n.jpg

     

     

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • तेस्रो आँखा
    लेखकबाट थप