• ट्रेण्डिङ्ग :
सुर्खेतमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सुर्खेतमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या


  • 7.8K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    सुर्खेतमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या

    काठमाडौं, २४ जेठ । सुर्खेतमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । गुर्भाकोट नगरपालिका-५ मा सोमवार राती ७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या भएको जनाइएको छ । 

    images

    प्रहरीले शंकास्पद स्थानीय २० वर्षीय घनश्यान विकलाई अनुसन्धानका लागि हिरासतमा लिएको जानकारी दिएको छ ।  मृतावस्थामा ७ वर्षीया बालिका फेला परेको र प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएकाे छ ।


    तेस्रो आँखा
    लेखकबाट थप