• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज


  • 7.7K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

    काठमाडौं,२५ जेठ । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

    images

    कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।


    तेस्रो आँखा
    लेखकबाट थप