• ट्रेण्डिङ्ग :
बलात्कारको घटनालाई टुलुटुलु हेरेर बसेको भन्दै संसदमा गृहमन्त्रीकाे राजिनामा माग

बलात्कारको घटनालाई टुलुटुलु हेरेर बसेको भन्दै संसदमा गृहमन्त्रीकाे राजिनामा माग


  • 8.0K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    बलात्कारको घटनालाई टुलुटुलु हेरेर बसेको भन्दै संसदमा गृहमन्त्रीकाे राजिनामा माग

    काठमाडौं, २५ जेठ । संसदमा सांसदहरुले गृहमन्त्री बालकृष्ण खाणको राजिनामा माग गरेका छन् । 

    images

    बुधबारको प्रतिनिधिसभाको बैठकमा दिनहुँ बलात्कारको घटना भएको तर गृहमन्त्रीले केहि गर्न नसकेको भन्दै सांसदहरुले नैतिकताका आधारमा राजिनामा माग गरेका हुन् । 

    सांसद आशाकुमारी बिक, शान्ता चौधरी लगायतका सांसदहरुले  एक हप्तामा छ वटा सम्म बलात्कारका घटना हुँदा गृहमन्त्री टुलुटुलु हेरेर बसेको भन्दै राजिनामाकाे माग गरेका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप