• ट्रेण्डिङ्ग :
राष्ट्रियसभामा चार प्रतिवेदन पेस

राष्ट्रियसभामा चार प्रतिवेदन पेस


  • 9.3K
    SHARES
    • जेठ २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    राष्ट्रियसभामा चार प्रतिवेदन पेस

    काठमाडौं, २५ जेठ । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका हुन् । 

    images

    राष्ट्रियसभाको अर्को वैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ । 


    तेस्रो आँखा
    लेखकबाट थप