• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत 

राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत 


  • 5.8K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत 

    काठमाडौं, २६ जेठ । राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    images

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ । 


    तेस्रो आँखा
    लेखकबाट थप