लुम्बिनी कपास उद्योगमा आगलागी

लुम्बिनी कपास उद्योगमा आगलागी


  • 6.2K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    लुम्बिनी कपास उद्योगमा  आगलागी

    काठमाडौं,२७ जेठ । रुपन्देहीमा एक कपास उद्योगमा आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ। 

    images

    सैनामैना–६ मा रहेको लुम्बिनी कपास उद्योगमा बिहानबाट आगो सुरु भएको हो। आगो नियन्त्रणका लागि तीनवटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साथै स्थानीयहरुको खटिरहेका छन्। 
     विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    286490832_378551734248559_4498931024966386120_n.jpg

     


    कल्पना डुम्रे
    लेखकबाट थप