• ट्रेण्डिङ्ग :
मिटरब्याज कारोबारी तेलीलाई तत्काल पक्रन प्रधानमन्त्रीको निर्देशन

मिटरब्याज कारोबारी तेलीलाई तत्काल पक्रन प्रधानमन्त्रीको निर्देशन


  • 4.5K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    मिटरब्याज कारोबारी तेलीलाई  तत्काल पक्रन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं,२७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

    images

    तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठकमा नै सांसदहरुले मिटर व्याजीलाई पक्रउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप