• ट्रेण्डिङ्ग :
शहरी विकासमन्त्री झाँक्रीले मागिन् माफी

शहरी विकासमन्त्री झाँक्रीले मागिन् माफी


  • 6.9K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    शहरी विकासमन्त्री झाँक्रीले मागिन् माफी

    काठमाडौं,२७ जेठ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी छन् ।

    images

    फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे ।

    मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् । उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’


    तेस्रो आँखा
    लेखकबाट थप