• ट्रेण्डिङ्ग :
नेपालमा अमेरिकाकाे हस्तक्षाेप बढेकाे भन्दै नेकपा विप्लव समुह द्वारा प्रदर्शन

नेपालमा अमेरिकाकाे हस्तक्षाेप बढेकाे भन्दै नेकपा विप्लव समुह द्वारा प्रदर्शन


  • 6.9K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    नेपालमा अमेरिकाकाे हस्तक्षाेप  बढेकाे भन्दै नेकपा विप्लव समुह द्वारा प्रदर्शन

    काठमाडाैं, २७ जेठ । नेापलमा अमेरीकाकाे हस्तक्षाेप  बढेकाे भन्दै नेकपा (विप्लव) समुहले रत्नपार्क शान्तिवाटिकामा प्रदर्शन गरेको छ ।  नेपालमा अमेरिकीसाम्राज्यवादको अवशेष देखिन थालेको भन्दै नेकपा विप्लवले शुक्रबार विरोध प्रदर्शन गरको हो । प्रदर्शनमा नेकपा (विप्लव) का वरिष्ठ केन्द्रिय सदस्य ओम पुनले अमेरिकी बिस्तारबादलााई समयमै रोक्न नसके नेपाल दोस्रो युक्रेन बन्न सक्ने बताए । नेपालमा एमसीसी पास भएसँगै अमेरिकी सैनिकको आवागमन बढ्दै गएको भन्दै उनले यो विषयमा नेपाली जनता गम्भिर हुनुपर्ने बताए ।

    images

    286100720_693263845094590_6601624782101466290_n.jpg

    एमसीसी अमेरिकी सरकारले अगाडि सारेको सैन्य आर्थिक गतिविधि रहेको उनकाे भनाइ छ । एमसीसी भारतमा छिरेको इष्टयन्डिया कम्पनीको दोस्रो रुप भएको उनले प्रष्ट पारे । अमेरिकाले विश्वमा आफ्नो भाषा, प्रबिधिको माध्यमबाट बिस्तारवाद कायम गर्न खोजेको उनकाे भनाइ छ ।

    286445397_2028784230639389_2614148326529751316_n.jpg 


    तेस्रो आँखा
    लेखकबाट थप