• ट्रेण्डिङ्ग :
वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन: याेगेश भट्टराई

वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन: याेगेश भट्टराई


  • 9.7K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन: याेगेश भट्टराई

    काठमाडौं, २७ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरुबीच तत्काल एकता सम्भव नभएको बताएका छन् ।

    images

    दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले अब हुने सङ्घीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पारे । वामपन्थी विचार मिल्ने दलहरुबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप