• ट्रेण्डिङ्ग :
राप्रापाको मतदान शुरु फोटो समाचार

राप्रापाको मतदान शुरु फोटो समाचार


  • 6.7K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    राप्रापाको मतदान शुरु फोटो समाचार

     राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान  सुरु भएको छ। विहान ८ वजे देखि शुरु हुने भनिएता पनि विविध कारण मतदान प्रकृया ढिला शुरु भएको हो ।  राप्रपाकाे नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् 

    images

    मतदान प्रकृयामा सहभागि हुन प्रतिनिधिहरु लाईन लागेका छन् । राप्रापाको नयाँ नेतृत्व चयनका लागि मतदान प्रकृयामा सहभागि भएका प्रतिनिधिकोहरुको फोटो समाचार 

    263522136_954330945515678_6800364556279322412_n.jpg

     

    263599462_1255809408157773_4176167638094340219_n.jpg

     

    262832880_438787554534357_5179771391976300440_n.jpg

    मतदानको विषयमा जिल्ला जिल्लाका प्रतिनिधिहरु विच छलफल गर्दै 

    262482585_1334547733660092_885240684082870272_n.jpg

    प्रतिनिधिहरुसंग मत माग्दै 

     

    rpp-3-.jpg-4.jpg

     

     

     


    तेस्रो आँखा