• ट्रेण्डिङ्ग :
अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलाउने

अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलाउने


  • 7.2K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलाउने

    काठमाडौं,३० जेठ । अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ।  सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले प्रधानमन्त्री देउवाको हुन लागेको आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन समितिमा बोलाउने निर्णय गरेको हो ।

    images

    यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरिसकेको छ।
    केही दिनअघि संसदमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले पनि प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे कुरा उठाएका थिए।


    तेस्रो आँखा
    लेखकबाट थप