• ट्रेण्डिङ्ग :
१६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ


  • 7.0K
    SHARES
    • जेठ ३०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं,३० जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरीका एक जना युवक पक्राउ परेका छन् ।
    प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप