• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाको बैठक असार २ गतेका लागि सारियाे

राष्ट्रिय सभाको बैठक असार २ गतेका लागि सारियाे


  • 6.1K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    राष्ट्रिय सभाको बैठक असार २ गतेका लागि सारियाे

    काठमाडाैं,३१ जेठ । बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सारिएको छ । संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागिस सारेको जनाएको छ ।

    images

    संघीय संसदका महासचिव डा।भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ अध्‍यक्षज्‍यूले २०७९ साल असार २ गते बिहीबार अपरान्ह १स्०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

    Rastriya-sbha-Release5.jpg


    तेस्रो आँखा
    लेखकबाट थप