राप्रपा पुर्वअध्यक्ष राणाले सार्वजनिक गरेको ‘चिर्कटो’मा के छ ?   

राप्रपा पुर्वअध्यक्ष राणाले सार्वजनिक गरेको ‘चिर्कटो’मा के छ ?   


  • 9.0K
    SHARES
    • मंसिर १८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    राप्रपा पुर्वअध्यक्ष राणाले सार्वजनिक गरेको ‘चिर्कटो’मा के छ ?   

    काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष पशुपति शमसेर जबराले आफ्ना विषयमा गलत प्रचार भएको भन्दै आपत्ती जनाउनुभएको छ । उहाँले सामाजिक सञ्चालनमा आफुले अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनलाई सहयोग गरेको भन्द्र भ्रम फैलाइएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो ।

    images

    उहाँले आफू निकट मतादातालाई कमल थापाको पक्षमा मत दिन संकेत गर्दै एक चिर्कटो लेख्दै अपिल गर्नुभयो । राणाले विजय वासबाट लिखित ‘चिर्कटो’ सार्वजनिक गर्दै राणाले आफूले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गरिएको भन्दै त्यसको खण्डन गर्नुभयो ।

    राणाले आफू राजेन्द्र लिङ्देनको पक्षमा रहेको भन्ने सरासर झुट कुरा भन्दै काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्नुभएको छ । राणाले यसअघि दुवै पक्षमा मुख खोल्नु भएको थिएन । मतदान चलिरहेका बेला राणाबाट यस्तो वक्तव्य आएको थियो ।  
     

    ranna.jpg

     

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा