• ट्रेण्डिङ्ग :
(एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्तावनै गरेकाे छैन् - कानुन मन्त्री गोविन्द बन्दी

(एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्तावनै गरेकाे छैन् - कानुन मन्त्री गोविन्द बन्दी


  • 4.6K
    SHARES
    • आषाढ १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    (एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्तावनै गरेकाे छैन् - कानुन मन्त्री गोविन्द बन्दी

    काठमाडाैं,१ असार । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको बताएको छ । बुधबार प्रतिनिधि सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले नेपालले पनि एसपीपी माग नगरेको बताए ।

    images

    ‘नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन् । प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन् । हामीकहाँ प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदमना गराउने एउटा खेल मात्रै हो ।’ कहीँ कतै एसपीपीको प्रस्ताव नआएको दोहोर्‍याउँदै उनले थपे, ‘हामीलाई बनको बाघले होइन मनको बाघले नखाओस् ।’

     


    तेस्रो आँखा
    लेखकबाट थप