• ट्रेण्डिङ्ग :
स्थानीय निर्वाचित जनप्रतिनिधिलाई एमालेले २ दिने प्रशिक्षण दिँदै

स्थानीय निर्वाचित जनप्रतिनिधिलाई एमालेले २ दिने प्रशिक्षण दिँदै


  • 6.3K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    स्थानीय  निर्वाचित  जनप्रतिनिधिलाई एमालेले २ दिने प्रशिक्षण दिँदै

    काठमाडौं,२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहमा आफ्ना तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिँदैछ ।  प्रशिक्षण कार्यक्रमको आज (बिहीवार) बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । 

    images

    कार्यक्रम राष्ट्रिय सभागृहमा हुने एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।  एमालेको स्कुल विभागले पालिकाका प्रमुख तथा अध्यक्षहरू र उपप्रमुख तथा उपाध्यक्षहरूका लागि २ दिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप