• ट्रेण्डिङ्ग :
मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड रकम

मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड रकम


  • 3.4K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.2K Views

    मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड रकम

    काठमाडौं,२ असार । मधेस प्रदेश सरकारले अन्य प्रदेशको छिमेकी प्रदेशको भन्दा १ अर्ब बढी रकम सांसदका लागि विनियोजन गरेको छ ।  मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९-८० को बजेट विनियोजन विधेयक पेश गर्दै सांसद विकास खर्चका लागि झन्डै साढे २ अर्ब रकम छुट्याएका हुन् ।

    images

    ‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । प्रदेश १ ले भने सांसद कोषका लागि ९० करोड विनियोजन गरेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप