• ट्रेण्डिङ्ग :
व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको ओलीको आरोप

व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको ओलीको आरोप


  • 7.9K
    SHARES
    • आषाढ २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको ओलीको आरोप

    काठमाडौं,२ असार ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् ।

    images

    एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रीपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नु पर्ने बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेको आरोप लगाए । ओलीले भने, ‘बनाउनु भन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको ।’


    तेस्रो आँखा
    लेखकबाट थप