• ट्रेण्डिङ्ग :
एसपीपी सम्झौताको'च्याप्टर क्लोजु' भइसक्यो -परराष्ट्रमन्त्री खड्का

एसपीपी सम्झौताको'च्याप्टर क्लोजु' भइसक्यो -परराष्ट्रमन्त्री खड्का


  • 6.7K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    एसपीपी सम्झौताको'च्याप्टर क्लोजु' भइसक्यो -परराष्ट्रमन्त्री खड्का

    काठमाडौं,३ असार । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम एसपीपी सम्झौताको 'च्याप्टर क्लोजु' भइसकेको बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपीको च्याप्टर क्लोजु भइसकेको बताएका हुन् ।

    images

    उनले भने, स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन । नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारे । यो नेपालको हीतमा छैन । हिजो गृहमन्त्रीले पनि हिजो भनिसक्नुभएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ ।  अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको उनले बताए । ​


    तेस्रो आँखा
    लेखकबाट थप