• ट्रेण्डिङ्ग :
बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ


  • 6.5K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

    काठमाडौं,३ असार । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।

    images

    गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप