• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री


  • 6.2K
    SHARES
    • आषाढ ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री

    काठमाडौं,३ असार । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
    नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेका हुन् ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप