• ट्रेण्डिङ्ग :
रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत


  • 7.6K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

    काठमाडौं,४ असार । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले डिल्लीबजार कारागार पुगेका छन् । आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका उनले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेटेका छन् ।

    images

    कारागार प्रशासन स्रोतका अनुसार डा। राउतले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेका थिए । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ । चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी कारागारमा छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप