राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित


  • 8.1K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

    काठमाडौं, १९ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् ।  महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् । 

    images

    उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो । 


    तेस्रो आँखा