• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल


  • 5.0K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

    काठमाडौं, ५ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव लगायत सहभागी छन् ।

    images

    बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ । साथै मन्त्रीपरिषद् हेरफेरको विषमा पनि छलफल नेताहरुबीच छलफल हुने बताइएको छ । 

     


    तेस्रो आँखा
    लेखकबाट थप