काठमाडौं, ५ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएको बताएका छन् ।
उनले महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिइएको पनि गुनासो गरेका छन् । महाअभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगाएकै गर्न खोजिएको पनि उनको भनाइ छ ।
