• ट्रेण्डिङ्ग :
उपाध्यक्षको देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाले सार्वजनिक विदा दियो 

उपाध्यक्षको देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाले सार्वजनिक विदा दियो 


  • 7.0K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    उपाध्यक्षको देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाले सार्वजनिक विदा दियो 

    काठमाडौं, ५ असार । रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ ।

    images

    उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका विदा दिएका हुन् । गाउँपालिकाका सबै त्यसतर्फ जानुपर्ने भएकाले विदा दिइएको अध्यक्ष बरईले जानकारी दिए ।

    321.jpg

     

  • सम्बन्धित विषय:

  • # रूपन्देही

  • तेस्रो आँखा
    लेखकबाट थप