काठमाडौं महानगरको नीति तथा कार्यक्रम: नेवारी पेय पदार्थलाई ब्रान्डिङ गरिने

काठमाडौं महानगरको नीति तथा कार्यक्रम: नेवारी पेय पदार्थलाई ब्रान्डिङ गरिने


  • 8.1K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    काठमाडौं महानगरको नीति तथा कार्यक्रम: नेवारी पेय पदार्थलाई ब्रान्डिङ गरिने

    काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाभित्रका नेवारी पेय पदार्थलाई ब्रान्डिङ गरिने भएको छ । 

    images

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेवार समुदायको स्थानीय पेय पदार्थलाई कानुनी रूपमा वैधानिकता दिएर अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरिने बताए ।

     

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप