• ट्रेण्डिङ्ग :
अखिल क्रान्तिकारीको बैठकमा दुई पक्षबीच झडप

अखिल क्रान्तिकारीको बैठकमा दुई पक्षबीच झडप


  • 6.4K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    अखिल क्रान्तिकारीको बैठकमा दुई पक्षबीच झडप

    काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ। आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो।

    images

    उपाध्यक्ष कार्कीले भने अवैधानिक तरिकाले चयन भएको पदाधिकारी खारेज गर्नुपर्ने माग आफूहरूले राखेको बताए। अहिले फेरि बैठक सुरू हुन लागेको बताइएपनि कार्कीसहित केही नेताहरू भने बैठकमा आएका छैनन्। बैठकमा हो-हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको थियो । 

     


    तेस्रो आँखा
    लेखकबाट थप