• ट्रेण्डिङ्ग :
नवराज सिलवालको प्रश्न-यो सरकार नाफा कमाउने व्यापारी हो कि विचौलिया ?

नवराज सिलवालको प्रश्न-यो सरकार नाफा कमाउने व्यापारी हो कि विचौलिया ?


  • 5.2K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    नवराज सिलवालको प्रश्न-यो सरकार नाफा कमाउने व्यापारी हो कि विचौलिया ?

    काठमाडौं,६  असार । नेकपा एमालेका सांसद नवराज सिलवालले यो सरकार नाफा कमाउने व्यापारी हो कि विचौलिया हो ? भन्ने प्रश्न गरेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारको वेलफेयर स्टेटुवाला अनुहार नराम्ररी कुरुप बनेको बताए।

    images

    एकै रातमा मट्टितेल डिजेलमा २७ रुपैयाँ प्रतिलिटर, पेट्रोलमा २१ रुपैयाँ प्रतिलिटर बढाएर यो सरकार जनतामाथि मजाक गरिरहेको छु, उनले भने। गठबन्धन सरकार आफ्नो कर्तव्यबाट च्युत भएको जनताले अनुभूति गर्न थालेको सिलवालले टिप्पणी गरे।


    तेस्रो आँखा
    लेखकबाट थप