• ट्रेण्डिङ्ग :
एन्फाअध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

एन्फाअध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित


  • 5.0K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    एन्फाअध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

     काठमाडाैं,६ असार ।अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप