• ट्रेण्डिङ्ग :
सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ - विप्लव

सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ - विप्लव


  • 6.0K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ - विप्लव

    काठमाडौं,७ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन् । जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिष्ट एकता हुन सक्ने बताएका हुन् । 

    images

    उनले भने,‘ कम्युनिष्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए  । 


    तेस्रो आँखा
    लेखकबाट थप