• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची

प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची


  • 5.1K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची

    काठमाडौं,८ असार । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् ।

    images

    गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।
    प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको प्रवक्ता ओलीले बताए । अरु त्यतिकै मात्रामा मुद्दा समेत लगाएको छ ।

    bandi_WgahsFFUmm.jpg


    तेस्रो आँखा
    लेखकबाट थप