• ट्रेण्डिङ्ग :
म इम्बोस्ड नम्बर प्लेट हाल्दिन, सरकारले जेल हाल्ने भनेको छ जेल जान तयार छु: भिम रावल

म इम्बोस्ड नम्बर प्लेट हाल्दिन, सरकारले जेल हाल्ने भनेको छ जेल जान तयार छु: भिम रावल


  • 5.9K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    म इम्बोस्ड नम्बर प्लेट हाल्दिन, सरकारले जेल हाल्ने भनेको छ जेल जान तयार छु: भिम रावल

    काठमाडौं, ८ असार । नेकपा एमालेका नेता भीम रावलले सरकारले जेल हाले पनि आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् ।

    images

    बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका हुन् । ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु’  उनले भने ।

     


    तेस्रो आँखा
    लेखकबाट थप