एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


  • 6.0K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    एकीकृत समाजवादीको सचिवालय बैठक जारी

    काठमाडौं, ९ असार । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी रहेको छ । केहि समय अगाडि सुरुभएको बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।

    images

    स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा एकिकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप